म्याग्देली कलाकार सज्जन र निसाको गीती एल्बमको भिडीयो छायांकन

सन्तोष गौतम/विकल्प म्याग्दी ९ चैत । म्याग्देली कलाकार सज्जन बोहोरा र निशा केसीको संयुक्त गिती एल्बम माया प्रिती ठूलो हो है त को बेनी र आसपासको क्षेत्रमा छायांकन गरिएको छ । चैत ७ र ८ गते बेनीको म्याग्दी जिल्ला अस्पताल परिसर, न्यु वेष्ट प्वाईन्ट कलेज र म्याग्दी बगरफाँटमा गिती एल्बमको छायांकन गरिएको हो । जिवन … Continue reading म्याग्देली कलाकार सज्जन र निसाको गीती एल्बमको भिडीयो छायांकन